“Ghaam le Tara” is out on youtube now! Vijay & Junkiri will be waiting for you in theatres this Shivaraatri! Rangeli~ Falgun 25th/ March 8th
अगस्त्य – रंगेली भेट अगस्त्य प्रदर्शन भैरहेकोछ । रंगेली भोलीबाट है !!!
आज बाट मैले अभिनय गरेको दुई चलचित्र प्रदर्शनमा छ समय मिलाएर हेर्नूहोस र हामिलाई प्रतिक्रिया दिनुहोस !!!
आज बाट मैले अभिनय गरेको दुई चलचित्र प्रदर्शनमा छ समय मिलाएर हेर्नूहोस र हामिलाई प्रतिक्रिया दिनुहोस !!!
घामले तारा ❤️ Create reels with your loved ones 🥰 Watch full song on OSR Digital ! Song link – https://youtu.be/wGBVCtVr4AM?si=tWB1DVuwU1L5-CI4 अनि रङ्गेली – फागुन २५ / March 8 ! (Mahashivaratri) #rangelimovie #rangelifalgun25 #rangeli #dayahangrai #mirunamagar #arpanthapa #prabinkhatiwada #arjunsubedi #nepalifilm
हामी सम्पुर्णप्रती आभार व्यक्त गर्दछौ !!!
लु है फाल्गुन ७ गते टीजर !!!
यो पाली हामीले नेपाली नाट्यसम्राट कै नाटकलाई मन्चमा उतार्ने जमर्को गरेका छौँ । आउनुहुन्छ नि? परिकल्पना तथा निर्देशन:- Prabin Khatiwada स्वर्गीय बालकृष्ण समद्वारा लिखित नाटक ‘अन्धवेग’। BOOK YOUR TICKETS https://bookings.mandalatheatre.com/view-drama/andhaveg मिति – २०८० फागुन १८ देखि चैत १८ गते सम्म सोमबार बाहेक। समय – साँझ ५:३० बजे, शनिबार दिउँसो २:३० बजे पनि । स्थान – Mandala Theatre Nepal