हाम्रो चलचित्र ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ सुरु भएको छ । चलचित्र हेर्न इच्छा गर्नुहुनेहरुले आफ्नो पायक पर्ने हलहरुमा समयमै टिकट बुक गरेर आफ्नो सिट सुरक्षित गरिदिनुहुन अनुरोध गरेका छौं ।
Message from our chairperson Mr Dayahang Rai of Mandala Theatre Nepal Pvt. Ltd for MAD-Fest 2024 Mark your calendar 😊 21 – 23 Ashar/ 5th to 7th July At @mandalatheatre #MAD_Fest2024 #MAC2024 #MANDALAALUMNICIRCLE #MANDALA #festival #MANDALATHEATRE
आजबाट प्रदर्शन भईरहेकोछ है नाजिकको सिनेमाघरमा हेर्न जानुहोला !!!
आज ३ बजे है !!!
आजबाट प्रदर्शन भईरहेको छ है नजीकको सिनेमाघरमा हेर्न जानुहोला !!!