Swastima Khadka Instagram – आफू हिँडिरहेको बाटो एक्कासि फेरियो भने पैताला अल्मलिन्छन् । एउटै लय र गतिमा गुडिरहेको गाडीले एक्कासि गेयर फेर्यो भने शरीर तिल्मिलाउँछ । फेरिएको बाटो र गेयरले जब लय समाउँछन्, तब यात्रा रोमाञ्चक हुन्छ । त्यसले दिने अनुभूति अवर्णनीय हुन्छ । म अहिले त्यस्तै यात्रामा छु । कलाकारबाट निर्माता बन्नुको रोमाञ्चक यात्रामा तपाईंलाई पनि हार्दिक स्वागत छ 🙏
#BEHULIFROMMEGHAULI | Posted on 13/Feb/2024 14:38:12
Home Actress Swastima Khadka HD Instagram Photos and Wallpapers July 2024 Swastima Khadka Instagram - आफू हिँडिरहेको बाटो एक्कासि फेरियो भने पैताला अल्मलिन्छन् । एउटै लय र गतिमा गुडिरहेको गाडीले एक्कासि गेयर फेर्यो भने शरीर तिल्मिलाउँछ । फेरिएको बाटो र गेयरले जब लय समाउँछन्, तब यात्रा रोमाञ्चक हुन्छ । त्यसले दिने अनुभूति अवर्णनीय हुन्छ । म अहिले त्यस्तै यात्रामा छु । कलाकारबाट निर्माता बन्नुको रोमाञ्चक यात्रामा तपाईंलाई पनि हार्दिक स्वागत छ 🙏
#BEHULIFROMMEGHAULI
Swastima Khadka Instagram – आफू हिँडिरहेको बाटो एक्कासि फेरियो भने पैताला अल्मलिन्छन् । एउटै लय र गतिमा गुडिरहेको गाडीले एक्कासि गेयर फेर्यो भने शरीर तिल्मिलाउँछ । फेरिएको बाटो र गेयरले जब लय समाउँछन्, तब यात्रा रोमाञ्चक हुन्छ । त्यसले दिने अनुभूति अवर्णनीय हुन्छ । म अहिले त्यस्तै यात्रामा छु । कलाकारबाट निर्माता बन्नुको रोमाञ्चक यात्रामा तपाईंलाई पनि हार्दिक स्वागत छ 🙏 #BEHULIFROMMEGHAULI

Check out the latest gallery of Swastima Khadka



